८ पुस २०८२, मंगलबार | December 23, 2025

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति यादव र अन्तिम राजा ज्ञानेन्द्रले लगाए गुरु पुरोहितबाट दसैंको टिका

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल…