पोखरा । कास्कीको कलाभिरमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना गम्भिर घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको बोलेरो जीप कलाभिरमा दूर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । मृत्यु हुने ६ जना पुरुष र…