८ पुस २०८२, मंगलबार | December 23, 2025

आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको आज पाँचौँ दिन, आज स्कन्दमाताको विशेष पूजा अर्चना गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पदमासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजनले अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव…