७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसका ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संख्या कोरोनाको दोस्रो लहर सुरुभएपछिको सबैभन्दा कम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ढिलोगरी सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १२ हजार ४०४ जनामा गरिएको परीक्षणमा ५९६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये ९ हजार २३७ पीसीआर परीक्षण गर्दा ५६५ जनामा संक्रमण देखिएको छ भने ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ जनामा गरी गरी ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७१ जना निको भएका छन् । यसै अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११