बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मृतकको नाम नखुलेको रुपन्देही प्रहरीले बताएको छ । अहिले मोतीपुर तनावग्रस्त छ।
प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका थिए । झडपमा ३ प्रहरी पनि घाइते भएका छन् ।
प्रतिक्रिया