काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरे भनिने चुडामणि उप्रेतीसहित आठ जनालाई सजायँ भएको छ । जिल्ला अदालत मोरङले मंगलबार गोरेसहित आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजायँ सुनाएको हो । अदालतले ४८ जनालाई सफाइ दिएको छ। आरोपित सबै प्रहरीले सफाइ पाएका छन् । भरिया सनम शाक्यको हत्यामा संलग्न गोरेका समुहका ८ जना…