७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेश सरकारले सञ्चार विधेयकलाई सञ्चार मैत्री बनाउँछ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेश सरकारले जारी गर्ने गरी प्रस्तावका रुपमा लगेको प्रदेश सञ्चार विधेयक सबैको राय पराशर्मबाट सञ्चार मैत्री विद्येयक निर्माण गरिने बताएका छन् । नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार वितरण कार्यक्रम एवं एक हप्ते पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सबैले यस…