७ पुस २०८२, सोमबार | December 22, 2025

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देहीका नगर समितिमा उम्मेदवारी तिव्र

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सकिएका जिल्लाहरुमा नगर अधिवेशनको रौनक बढ्दै गएकोछ । असोज ९ गतेका लागि तय भएको नगर अधिवेशनमा नेताहरूले भटाभट उम्मेदवारी घोषणा भैरहेका छन् । रुपन्देहीमा पनि कांग्रेसको चुनावी रौनक बढेको छ । बिहीबार रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना लगायतका नगरमा उम्मेदवारी घोषणा गरिएको छ। बुटवल उपमहानगरपालिकामा कांग्रेसका वरिष्ठ…