६ पुस २०८२, आइतबार | December 21, 2025

सुमार-नेपाल भेटवार्ता : राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढ्न नसक्ने एकिकृत समाजवादीको धारणा

काठमाडौं । एमसीसीको बारेमा स्पष्ट पार्न नेपाल आएको एमसीसी परियोजनाका उपाध्यक्ष फतिमा सुमार सहितको टोलीले आज अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । सिंहदरबारमा भएको भेटवार्तामा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटवार्तामा सहभागी एकिकृत समाजवादीका नेता डा. गँगाधर तुलाधरले बताए । उपाध्यक्ष सुमार सहितको टोलीले एमसीसी भनेको…