२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

आजको मौसम : काठमाडौंमा क्षणिक वर्षा, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडाैंकाे आकाश तुवाँलाेले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ । तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको…