पोखरा । पोखरामा दुई घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ३ वर्षीय एक बालक बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा-२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको…