५ पुस २०८२, शनिबार | December 20, 2025

कक्षा १२ को परीक्षा ३० भदौदेखि असोज ८ सम्म (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले एक सूचना जारी गर्दै भदौ ३० गतेदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेको हो । ‘संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित…