४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिरोले घर पुरिदा एकै परिवारका तीनजना बेपत्ता

कावासोती । बिहिबार रातिदेखी परेको अविरल वर्षाका कारण नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले…