२ पुस २०८२, बुधबार | December 17, 2025

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका-४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी-४ का २७ वर्षीया मीना दनुवार,…