मकवानपुर । भूकम्पले भत्किएका मकवानपुरमा चार सय नौ वटा सामुदायिक विद्यालयमध्ये तीन सय ७५ वटा विद्यालयको भवन पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्षमा जिल्लाभित्र कूल तीन सय ७५ विद्यालयको कूल एक हजार ६ सय ६५ कक्षाकोठा निर्माण…