बुटवल । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका अपदस्त सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले मागे अनुसार तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनीहरुले दिएको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीस आनन्दमोहन भट्टराईको एकल इजलासले माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यौपाने र पन्थीले प्रदेश सांसदमा पुनर्वहाली गर्न उत्प्रेषणको आदेश दिन माग…