१३ श्रावण २०८३, बुधबार | July 30, 2026

२४ घण्टामा २५६८ कोरोना संक्रमित थपिए, २०२० जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका थप २ हजार ५६८ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो विवरण अनुसार १२ हजार ६३६ जनामा गरिएको परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै अवधिमा थप २ हजार २० जना निको भएका छन् । १८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १९ लाख ५ हजार २३२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ४१ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ