१ पुस २०८२, मंगलबार | December 16, 2025

खेलकुद पुर्वाधार विकासको पालो रुपन्देहीको : सदस्य सचिव वली

बुटवल । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव भिम वलीले खेलकुद पुर्वाधार विकास गर्नेपालो रुपन्देहीको भएको बताएका छन्। कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद पुर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए। रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ औं नियमित बैठकमा उनले ब्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट…