काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशनको तयारीमा बैठक केन्द्रित हुनेछ । यसअघि कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको थियो तर, क्रियाशिल सदस्यको…