२९ मंसिर २०८२, सोमबार | December 16, 2025

चितवनमा दुई बालकको नहरमा डुबेर मृत्यु

चितवन । नहरमा डुबेर चितवनमा दुई जना बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका…