१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले नेतृ रामकुमारी झाँक्रीले मागिन् प्रधानमन्त्री देउवाको पक्षमा मत

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तब्य भएको बताएकी छिन् । आफ्नो ट्वीट एकाउण्टमा ट्वीट गर्दै नेतृ झाँक्रीले अदालतको परमादेशको आदेश पछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कर्तब्य भएको बताएकी हुन् । झाँक्रीले आफुहरुले ७६(५) को प्रधानमन्त्रीका लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन दिएको स्मरण…