काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले आज बिहानै छुट्टाछुट्टै संसदीय दलको बैठक डाकेका छन् । सर्वोचच अदालतको आलदेशमा पुनर्स्थापना भएपछि आजबाट शुरु हुन गईरहेको प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेका हुन् । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीयदलको बैठक बस्दै छ…