तानसेन । पाल्पामा पिहरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । सडकमा फसेको ट्याक्टरलाई निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले च्यापी घाइते भएका एक जनाको मृत्यु भएको हो । जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा फसेको ट्रयाक्टर निकाल्ने क्रममा पहिरो खस्दा ट्याक्टरमा सहयोगीको काम गर्दै आएका बर्दिया बार…