२ पुस २०८२, बुधबार | December 17, 2025

आफैले जारी गरेको निषेधाज्ञाको ‘हुर्मत’ काढ्दै आज केपी ओली बालुवाटारबाट बालकोट सर्ने

काठमाडौं । कोरोना महामारीको कारण देखाउँदै आफ्नै सरकारले जारी गरेको निषेधाज्ञालाई पटक पटक धज्जी उडाएका प्रधानमन्त्री केपी ओली सरकारी निवासबाट निजी निवास सर्दा पनि निषेधाज्ञाको हुर्मत काड्दै निस्कने भएका छन् । सर्वोचच अदालतको आदेश आए लगत्तै बालुवाटार छाड्ने बताएका ओलीले सरकारी निवास छाड्ने साईतलाई एक दिन पछि ढकेलेका थिए । समर्थक बोलाएर तामझामका साथ निजी…