२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बुटवल उपमहानगरद्वारा विपन्न परिवारलाई बाख्रा वितरण, प्रतिपरिवार पाँचवटा बाख्रा र खोर बनाउन १५ हजार

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरका विभिन्न वडाका विपन्न परिवारका लागि व्यवसायिक बाख्रापालनमा आकर्षित गर्न निशुल्क बाख्रा वितरण गरेको छ । विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रति परिवार पाँच वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रतिपरिवार १५ हजारका दरले उपलव्ध गराइएको हो । एक संक्षिप्त समारोहबीच विपन्न परिवारलाई बाख्रा वितरण गर्दै…