२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ । गएराति ८ बजे घर नजिकैको मकै बारीमा पानी लगाउन गएका वेला गणेशलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रमण गर्ने हात्ती…