३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा थपियो असार ३१ सम्म निषेधाज्ञा

बुटवल । सार्वजानिक सवारी साधन संचालन गर्न पाउने निर्णय गर्दै रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजानिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै जारी निषधाज्ञालाई असार मसान्त सम्म थप गरेको हो । आजै बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला…