११ मंसिर २०८३, शुक्रबार | November 28, 2026

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले दसैको टिका लगाएनन्

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी ओलीले राजकिय शैलीमा सर्बसाधारणलाई टिका प्रदान गरेपनि सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भ्रातृशोककै कारण यस र्वा देउवाले…