मतगणनाको अग्रपंक्तिमा हुनुहुन्छ जित हजुरकै हुनेछ, भन्ने आश छ बालेन दाइ ! [caption id="attachment_95968" align="alignleft" width="165"] कवयत्री[/caption] टेबल तलबाट हात छिरायर गनेको कालो धनले छोरा, छोरीलाई पजेरो चढाई स्टेथेस्कोप किन्न पठाउने बुढो राजनीति भन्दा हजुरको पक्कै फरक हुनेछ भन्ने आश छ बालेन दाइ ! मतगणनाको अग्रपंक्ति हुनुहुन्छ जित हजुरकै हुनेछ भन्ने आश छ बालेन दाइ…