३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोनाको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम – १९ जनाको मृत्यु, २३२८ नयां सक्रमित थपिए

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरुभएयता कोरोना संक्रमणबाट शनिबार सबैभन्दा कम मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मात्र मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । यसै अवधिमा २ हजार ३२८ जना…