१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बढ्यो सवारी भाडा : देशैभर यात्रा गर्दा कति लाग्छ भाडा ? (विवरण सहित)

काठमाडौं । यातायात व्यवस्था विभागले देशैभरीको सवारी भाडा बृद्दी गरेको छ । ईन्धनको मुल्य बढेसँगै विभागले बैज्ञानीक भाडा बृद्दीको मापदण्डका आधारमा भाडा बृद्दी गरेको हो । विभागले जारी गरेको नयाँ भाडादरमा यात्रुबाहक सवारी भाडामा ३ं५ प्रतिशत र मालबाहकको हकमा पहाडी बाटोमा ४.६ प्रतिशत र तराईका बाटाहरुमा ५.१ प्रतिशत कायम गरेको छ । ईन्धनको मुल्य ५…