काठमाडौं । देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको तर धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भने हुन सक्ने मौसमविदले बताएका छन । न्यून चापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई-तीन दिन यस्तै रहने पूर्वानुमान रहेको मौसमविद विभूति पोखरेलले बताएकी छन । देशभर बदली तथा…