३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दा : प्रधानमन्त्रीको तर्फबाट कानुन व्यवसायीको बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि बहस जारी रहेको छ । आज पनि रिट निवेदनमा विपक्षी बनाईएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराबाट प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय ४ घण्टा ३३ मिनेट बाँकी रहँदा बिहिबार…