६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलको नीति कार्यक्रम सार्वजनिक : स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकास प्राथमिकतामा

बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको…