काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भाद्र ७ गतेबाट ९ दिन पर सारेर भाद्र १६ गते गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले १४ औ माहाधिवेशनको समयावधि ९ दिन पछाढि ढकेन्दै भाद्र १६ बाट गर्ने प्रस्ताव गरेको हो । कांग्रेसले यस अघि तय गरेको कार्यतालिका संशोधन गर्दै वडा…