७ पुस २०८२, सोमबार | December 22, 2025

बाँकेमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित, मृत्यु शुन्य

नेपालगन्ज । बाँकेमा १७६ स्वावको नमुना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा पीसीआर परीक्षण ल्यावहरुमा भएको परीक्षणमा कुल २७ जनामा संक्रमण देखिएकोमा बाँकेका ५ जना संक्रमित थपिएका हुन् । डीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ४…