७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित, मृत्यु शुन्य



नेपालगन्ज । बाँकेमा १७६ स्वावको नमुना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा पीसीआर परीक्षण ल्यावहरुमा भएको परीक्षणमा कुल २७ जनामा संक्रमण देखिएकोमा बाँकेका ५ जना संक्रमित थपिएका हुन् ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा आज १९ जना डिस्चार्ज हुँदा जिल्ला भित्रका २७४ जना मात्र संक्रिय संक्रमित निको हुने प्रतिक्षामा छन् भने जिल्ला बाहिरका १४१ जना सक्रिय संक्रमितले बाँकेमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई