१७ श्रावण २०८३, आइतबार | August 2, 2026

काठमाडौं उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडौं । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा काठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौं र प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई सहयोग माग्दै हिड्ने ३३…