१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बुटवलको जेठो नेवाः संस्था नेवाः पुचले मनायो २३ औ वार्षिकोत्सव

बुटवल । नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाईएको छ । बुटवल स्थित पुच:को कार्यालयमा आयोजित बार्षिक उत्सव कार्यक्रममा क्यालेण्डर बिमोचन तथा भवन निर्माणका दाताहरुलाई सम्मान गरिएको छ । वार्षिक उत्सव कार्यक्रममो बोल्ने वक्ताहरु नेवाः पुचले नेवारी भाषा, संस्कृतिको सम्बर्धन संगै सामाजिक क्षेत्रमा पनि सहभागीता जनाएको बताए ।…