७ पुस २०८२, सोमबार | December 23, 2025

रुपन्देहीमा थपिए ७८ नयाँ संक्रमित, २३२ जना डिस्चार्ज हुँदा १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ४ वटा प्रयोगशालामा गरिएको २४८ नमुना परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार ११ प्रतिशतमा झरेको संक्रमणको अनुपात आज बढेर ३० प्रतिशतमा पुगेको छ । सोही अवधीमा जिल्लामा १ जनाको मृत्यु भएको छ भने २३२ जना संक्रमण…