काठमाडौ । डिसहोमले फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गर्दै नयाँ अभियान “मेरो मनको दोस्रो देश” को सुरुवात गरेको छ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश 'मेरो मनको दोस्रो देश' सुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्ध गरिएको…