काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १ मा पूर्ण बदली र देशका अन्य भू-भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले देशका केही स्थानमा सामान्य…