८ पुस २०८२, मंगलबार | December 23, 2025

गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीबन्दीको कैद मिनाह गरेकी छिन् । गणतन्त्र दिवसका अवसरमा भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीहरुलाई आम माफी दिएकी हुन । राष्ट्रपति कार्यालयले शुक्रवार (आज) एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २७ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा…