काठमाडौं । बीएसपी नेपालले टोखा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ। टोखा नगरपालिकामा आज आयोजित एक कार्यमका बीच बीएसपी नेपालका बोर्ड अध्यक्ष शेखर अर्याल र कार्यकारी निर्देशक प्रकाश लामिछानेले नगरप्रमुख प्रकाश अधिकारीलाई पीसीई सेट र मास्क हस्तान्तरण गरेका हुन् । नेकपा माओवादी केन्द्रका नेता कल्पना शर्माको पहलमा बीएसपी नेपालले ३०० थान पीपीई र मास्क…