८ पुस २०८२, मंगलबार | December 24, 2025

लुम्बिनीमा २५६५ दिप प्रज्वलन, कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको मुक्ति र संक्रमितको स्वास्थ्यलाभको कामना(फोटो फिचर)

बुटवल । बुद्धजयन्तीका अवसरका बुद्धको जन्म स्थल लुम्बिनीमा २५६५ दिप प्रज्वलन गरिएको छ । विश्व समुदायका शान्ति दर्शनका अग्रदुत बुद्धको २५६५ औ जन्मजयन्तीका अवसरमा जन्मस्थल मायादेवी मन्दिर परिषरमा दिप प्रज्वलन गरिएको हो । कोरोना माहामारीका कारण अघिल्लो वर्ष जस्तै यस वर्षपनि कुनै औपचारीक कार्यक्रम नगरि बुद्धजयन्ती बनाईएको हो । आज बिहान परित्राण पाठ गरेर प्रार्थनाका…