नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४-४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् । ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा मृत्यु हुनेहरुमा कोहलपुर १० की ४४ वर्षिया महिला, तुलसिपुर १० दाङका ५२ वर्षिय…