नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा दिने भएको छ । भोलि भाद्र १० गते परेको मोहम्मद जन्मोत्सवको अवसरमा मस्लिम समुदायका कर्मचारीहरुलाई विदा दिने भएको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मुस्लिम आयोगबाट भाद्र १० गते मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएको कारण मुस्लिम धर्मालम्बिहरुका लागि सार्वजनिक विदा दिने…