९ पुस २०८२, बुधबार | December 24, 2025

वर्षा हुँदा किसानलाई राहत

महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच बिहीवार बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड-१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई बिहीवारको वर्षाले राहत भएको हो । महोत्तरी जिल्लाका सबै भेगमा बिहीवार बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ । गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि…