११ पुस २०८२, शुक्रबार | December 26, 2025

रुपन्देहीमा अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिए, २४ घण्टामा थपिए ९०७ कोरोना संक्रमित, १६ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सोही समयमा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएपनि अस्पतालहरुबाट प्राप्त रिपोर्टका आधारमा त्यो संख्या अझै बढी भएको देखिएको छ । जिल्लामा आजै अक्सिजन लगाईरहेका संक्रमितहरुलाई…