२३ बैशाख २०८३, बुधबार | May 7, 2026

मुस्ताङमा हिमपहिरो, भागदौडमा एक शिक्षकसहित ८ जना विद्यार्थी घाइते

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । आइतबार बिहान मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिमपहिरो आएपछि भाग्‍ने क्रममा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘हाल घटनास्थलमा प्रहरीलाई खटाएका छौं । पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने…